Archive - ११ बैशाख २०७८, शनिबार १८:०२

समाचार

सप्तरीबाट हलेसी दर्शनका लागि गएको बस दुर्घटना हुँदा एकको मृत्यु ,२२ जना घाईते

खोटाङ, बैशाख ११ गते । सप्तरीबाट हलेसी दर्शनका लागि हिडेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।  खोटाङ हलेसीतुवाचुङ नगरपालिका १...

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २६ सय १८ जनामा संक्रमण पुष्टि ,१४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ...

खेलकुद

इतिहासकै विशाल जित दर्ता गर्दै नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं । नेदरल्याण्डलाई १४२ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले त्रिकोणात्मक टि-२० सिरिजको उपाधि जितेको छ।टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा नेपालले...

समाज

खर्च जुटाउन नसक्दा मृगौला पिडित बिश्वकर्माको उपचारमा समस्या

बृजमान तामाङ / बिरेन्द्र बजार, ११ बैशाख । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का एक ३० वर्षिय मृगौला पिडितको उपचारमा समस्या भएको छ । खर्च जुटाउन नसक्दा...

कोशी प्रदेश समाज

दमकमा करेन्ट लागि १५ वर्षीया किशोरीको मृत्यु

दमक । दमकमा करेन्ट लागि १५ वर्षीया किशोरीको मृत्यु भएको छ । शुक्रबार दमक नगरपालिका २ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठको करेन्ट लागि मृत्यु भएको हो...

राजनीति

नेकपा एमाले सप्तरी जिल्ला इन्चार्जमा सुमनराज प्याकुरेल

राजविराज । नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्य सुमनराज प्याकुरेललाई सप्तरी जिल्लाको इन्चार्ज तोकेको छ।प्रधानमन्त्री निवास...

स्वास्थ्य

नेपालमा आज थप २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार ५ सय ५९ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । यो सँगै कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ९४ हजार ६ सय १...

समाज स्वास्थ्य

कञ्चनरुप – ९ मा सुनौलो हजारदिनका आमा छनौट कार्य सुरु

कञ्चनरुप , बैशाख १० गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ मा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमाहरु छनौट गर्ने काम सुरु भएको छ...

समाचार

जिल्ला प्रशासन कार्यालय सप्तरीले बार अनुसार सेवा दिने (सूचना सहित)

कञ्चनरुप (सप्तरी) , १० वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले कोभिड–१९ को संक्रमण फैलिने जोखिमलाई न्यून गर्न थप सतर्कतासहितका मापदण्ड कार्यान्वयमा ल्याएको छ...

समाज

विद्यालय स्तरमा अन्तरपुस्ता शिप हस्तान्तरण कार्यक्रम सम्पन्न

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , १० वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा कञ्चनपुले जेष्ठ नागरीक अन्तर्गत विद्यालय स्तरमा अन्तरपुस्ता शिप...

You cannot copy content of this page