राजनीति

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन शंकर पोखरेल नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उहाँलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गिरएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति मार्फत जनाएउनु भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page