मनोरन्जन

टिकटकमा अब तीन मिनेटको भिडियो अपलोड गर्न सकिने

कञ्चनरुप (सप्तरी) । टिकटकमा अब तीन मिनेटको भिडियो अपलोड गर्न सकिने भएको छ ।
१५ सेकेन्डको भिडियो अपलोड गर्न मिल्ने गरी सुरु भएको एपमा ६० सेकेण्ड हुँदै ३ मिनेटसम्मको भिडियो अपलोड गर्न सक्ने नयाँ फिचर ल्याएको छ ।
विश्वभर पछिल्लो समय लोकप्रिय हुँदै गएको यो एप नेपालमा पनि लोकप्रिय छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page