शिक्षा

शिक्षाशास्त्र सङ्काय तर्फ चार बर्षे स्नातक तह चौथो बर्ष परीक्षाफल प्रकासित

सप्तरी । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालि मंसिर,पौष महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्काय तर्फ चार बर्षे स्नातक तह चौथो बर्षको परीक्षाफल प्रकासित भएको छ ।
उक्त परीक्षाको परीक्षाफल पनिकाको वेव साइट http://www.tuexam.edu.np मा हेर्न सकिने छ। साथै मोबाईलमा BED (Space) Roll No टाइप गरि ३३६२४ मा Send गरेर लव्धाङ प्राप्त गर्न सकिने छ ।
परीक्षाफल सकेसम्म शुद्ध होस्‌ भन्ने उद्देश्यले प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत सूचनामा उल्लेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page