शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
समाचार

सुकेका पात झर्छन्, एमाले जेठ २ मा फर्कन्न : सूर्य थापा

काठमाडौं । नेकपा एमाले नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने बताएका छन् । थापाले माधव नेपाल पक्षलाई आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दारको संज्ञा पनि दिएका छन् ।
उनले माधव नेपाल पक्षको माग पूरा नहुने प्रष्ट पारेका हुन् । सामाजिक सञ्जालमा उनले सुकेका पात झरेपनि पार्टी अगाडि नफर्कने दाबी गरेका हुन् । माधव नेपाल पक्षले २०७५ जेठ २ मा पार्टी फर्कनुपर्ने बताइरहेको बेलाामा यस्तो टिप्पणी आएको हो ।
उनले भनेका छन् ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दरी क्षम्य हुन सक्दैन । नेता जन्माउने, बनाउने पार्टी र जनताले हो । महान् शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौँ। सुकेका पात झर्छन् चिन्ता नगरौँ ।’ साभार : सुनौलो नेपाल

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page