राजनीति

पुनः केपी ओली प्रधानमन्‍त्री नियुक्त ,सपथ भोलि शुक्रबार अपरान्ह हुने

Prime minister KP Sharma Oli addresses the meeting of the Council of Ministers at his official residence in Baluwatar, Kathmandu, on Friday, December 25, 2020. Photo: PM's Private Secretariat/Rajan Kafle

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page