अर्थतन्त्र

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २,२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
आइतबार राति १२ बजेपछि पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडान इन्धनको मूल्य भने यथावत नै राखेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page