पाल्पा । करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पा रिब्दीकोट गाउँपालिका ३ हिरापोखराकी ३४ वर्षीया निरा बिक रहेकी छन् । उनको बिद्युत सर्ट भइ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर पाल्पामा ३४ वर्षीया निराको मृत्यु
५ असार २०७८, शनिबार १६:५८
73 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
बाग्मती प्रदेश • समाचार • समाज
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने तीन जना पक्राउ
२३ भाद्र २०८३, मंगलवार ०८:४७
Recent Posts
- सप्तरीको छिन्नमस्ताबाट ३१ किलो ६३० ग्राम गाँजा बरामद
- सप्तरीमा ९ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ
- उदयपुरमा १ सय १ किलो गाँजासहित ५ जना पक्राउ
- भरतपुरमा ईभी कारमा आगलागी हुँदा एक पुरुषको मृत्यु
- खाना पकाउने एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
- मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध
- उद्योगमन्त्री गौरीकुमारीले दिइन् राजीनामा












Add Comment