पाल्पा । करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पा रिब्दीकोट गाउँपालिका ३ हिरापोखराकी ३४ वर्षीया निरा बिक रहेकी छन् । उनको बिद्युत सर्ट भइ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर पाल्पामा ३४ वर्षीया निराको मृत्यु
५ असार २०७८, शनिबार १६:५८
74 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
कलाकार • मनोरन्जन • संगीत • समाचार
रुपनगरमा प्रथम मिनि महोत्सव २०८३ सुरु, चर्चित कलाकारको प्रस्तुतिले थपिनेछ मनोरञ्जन
२६ आश्विन २०८३, सोमबार १६:३७
समाचार
पिकअपमा भुसको बोराभित्र गाँजा, सप्तरीका २८ वर्षीय युवक उदयपुरमा पक्राउ
२८ आश्विन २०८३, बुधबार १०:२७
Recent Posts
- सप्तरीमा जग्गाको सिमाना विवादमा धकेल्दा ७५ वर्षीय वृद्धको मृत्यु, एक पक्राउ
- सप्तरीका सीमावर्ती क्षेत्रबाट ७ लाखभन्दा बढीका अवैध सामान र पटका बरामद
- सप्तरीमा खाल्डोको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु
- एमालेद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा
- धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
- विराटनगर कारागारमा लागुऔषध छिराउन खोज्ने दुई महिला पक्राउ, ४८० ट्याबलेट बरामद
- सप्तरीको गंगाजलीमा कार्तिक १४ र १५ गते आदिवासी जनजाति साहित्य महोत्सव हुँदै












Add Comment