समाचार

सुरुङ्गा नपाद्वारा नगर भित्रका विद्यालयका कार्यालय सहयोगीहरुलाई साइकल वितरण

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , ८ असार ।
सप्तरीको सुरुङ्गा नगरपालिकाले नगर भित्रका विद्यालयहरुका कार्यालय सहयोगीहरुलाई साइकल वितरण गरेको छ ।
मंगलबार नगरपालिकाले एक कार्यक्रमका बीच कार्यालय सहयोगीहरूलाइ साईकल बितरण गरेको हो ।
समयमा विद्यालय आउन सहज होस् भनेर साइकल वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

   

1 Comment

Click here to post a comment

You cannot copy content of this page