चितवन । चितवनको खैरहनीमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।
चितवन खैरहनी नगरपालिका २ चैनपुर चोक स्थित राप्ती अटो वर्कसपमा जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद रु. ९२ हजार ६ सय ६५ (बयानब्बे हजार छ सय पैसट्ठी रुपैँया) र तास सहित पाँच जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment