समाचार

सप्तरीका प्रमुख जिल्ला अधिकारी पोखरेलको सरुवा, जयनारायण आचार्य सप्तरीमा

कञ्चनरुप (सप्तरी) । सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको सरुवा भएको छ ।
गृह मन्त्रालयको योजना महाशाखाका जयनारायण आचार्यलाई सप्तरीमा र सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
द्रोण पोखरेलले अनिवार्य अवकाश पाएपछि कारागार व्यवस्थापन विभागको महानिर्देशक पद रिक्त थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page