समाचार

सप्तरीको सप्तकोशी नगरपािलकामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

साँकेतिक तस्बिर

कञ्चनरुप , २० असार । सप्तरीको सप्तकोशी नगरपािलकामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यो सँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।
जिल्लाको सप्तकोशी नगरपािलका–१ का ५२ वर्षीय संक्रमित पुरुषको उपचारको लागि पठाउने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनमा गत शुक्रवार संक्रमण पुष्टि भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page