समाज

काठमाडौबाट विगत केही दिन देखि दिदीबहिनी कस्मिरा र अस्मिता राई हराएको सूचना

काठमाडौंमा बस्दै आएका दुई दिदीबहिनी विगत केही दिन देखि हराइरहेका छन् । १६ वर्षीया कस्मिरा राई र उनकी १४ वर्षीष बहिनी अस्मिता राई यहि असार १९ गते काठमाडौंबाट हराएको र अहिलेसम्म उनीहरुको कुनैपनि अत्तोपत्तो लाग्न सकेको छैन् ।

बालिकाहरु हराएको खबरले परिवार निकै चिन्तित भएका छन् ।
यी दुई बालिकालाई जो कोहीले भेट्नु वा देख्नु भएमा निम्न सम्पर्क नम्बरमा सम्पर्क गरिदिनुहुन परिवारले अनुरोध गरेको छ । साथै नजिकैको प्रहरी चौकीमा समेत खबर गरिदिनुहुन अनुरोछ गरिएको छ …..
सम्पर्क नम्बर :
९८०६८२७०५३
९८४००३९४४०
९८१९८१५८०६

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page