समाचार

माध्यमिक विद्यालय कटैयाका ८ कक्षामा अध्ययनरत छात्राहरुलाई साइकल वितरण

कञ्चनरुप , १४ साउन । सप्तरीको रुपनी गाउँपालिकाले बेटी पढाऊ–बेटी बचाऊ अभियान अन्तर्गत ४७ जना छात्रालाई साइकल वितरण गरेको छ ।
वडा नम्बर ३ स्थित रहेको माध्यमिक विद्यालय कटैया हर्दियाका ८ कक्षामा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएका हो ।
बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत प्रदेश २ सरकारको सहयोगमा शैक्षिक सत्र २०७७ का कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गएिको रुपनी गाउँपालिकाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page