शिक्षा

त्रिविद्धारा स्नातकोत्तर तह प्रथम बर्षको नतिजा सार्वजनिक; जानकारीका लागि सेयर गरिदिनु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७७ माघ महिनामा संचालित शिक्षा संकाय तर्फ स्नातकोत्तर तह प्रथम बर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

हेर्नुहोस् रिजल्ट : http://www.tuexam.edu.np

त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.tuexam.edu.np मा गएर आफ्नो संकाय र बर्ष छानेर परीक्षाको सिम्बोल नम्बर राखेर हेर्न सकिन्छ । साथै नेपाल टेलिकमको सिमबाट १६०२ डायल गरी प्राप्त निर्देशन अनुसार पनि थाहा पाउन सकिनेछ ।
अर्को प्राप्तांक सहित रिजल्ट थाहा पाउन MED स्पेस सिम्बोल नम्बर लेखी ३३६२४ मा मेसेज पठाउन सकिन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page