शिक्षा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । यसपटकको SEE मा ८ हजार ४ सय ४३ जना विद्यार्थीले 4 GPA ल्याएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गरेको छ । SEE लेखि एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३, ३५००१ मा एसएमएस गरेर हेर्न सकिने छ । 

विद्यार्थीले https://see.ntc.net.np/results/grade www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.np, www.ekantipur.comwww.ncell.axiata.com बाट पनि एसईईको नतिजा थाहा पाउने व्यवस्था गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page