शिक्षा

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने (परीक्षाको तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।
स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । बोर्डले परीक्षाको समय तालिका समेत प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ ।
परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page