स्वास्थ्य

आज २ हजार २ सय ७४ जना संक्रमणमुक्त , १ हजार ७ सय ५६ जनामा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै आज २ हजार २ सय ७४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ७ लाख २३ हजार ४ सय ५६ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । यो सँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ ।
हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.३ प्रतिशत रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page