शिक्षा

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम खुल्यो

काठमाडौं । शैक्षिक सत्र २०७८÷७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम खुल्ला गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरले सूचना प्रकाशित गरि जानकारी गराएको छ ।
जारी सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०७८÷७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम प्रविष्टी, रकम दाखिला एवं फाराम बुझने÷बुझाउने सम्बन्धमा तपसिल अनुसारको निर्णय भएकोले सोही अनुसार गर्न÷गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page