राजनीति

जसपा खडक नगरपालिकाको अध्यक्षमा विनोद चौधरी

वृजमान तामाङ
विरेन्द्र बजार, १९ पुस ।
जनता समाजवादी पार्टी खडक नगरपालिकाको अध्यक्षमा विनोद चौधरी चयन भएका छन । खडक नगरपालिकामा सोमबार आयोजित पार्टी समायोजन भेलाले चौधरीको नेतृत्वमा ३२ सदस्यीय नगर स्तरीय समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा रामसुन्दर चौधरी, केन्दुला झा, मो. नमुली ईलिमास, सचिवमा श्यामानन्द चौधरी, सह सचिवमा राज कुमर साह, अनिता चौधरी र कोषाध्यक्षमा मो. ईसराईल मियाँ चयन भएका छन् ।

समितिको सदस्यहरुमा रमेश यादव, महावती राम, रेशनी देवि राम, जोखन चौधरी, लाल मोहन चौधरी, रेमनी देवि सरदार, अनिल चौधरी, सूर्यमान तामाङ, रामदेव यादव, विरेन्द्र साह,विशेश्वर साह,सिताराम राम,धर्मनाथ यादव, राजकरण सिंह, राज कुमार यादव, प्रमोद राम, हजरत मियाँ, अनिरुद्व साह,सुरेत लाल चौधरी, बाहिरी राम, मो. अकबर, सावेन्दर यादव, जलेश्वरी देवि मण्डल, राजकुमार साह रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page