सोमबार, २४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, २४ कात्तिक २०८३
राजनीति

राजगढ गाउँपालिकाका अध्यक्ष मण्डलको पहिलो प्राथमिकतामा एम्बुलेन्स खरिद

कञ्चनरुप, १३ जेठ । सप्तरीको राजगढ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् ।
गाउँपालिकाद्वारा शुक्रबार आयोजित एक समारोहका बीच गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले नवनिर्वाचित गाउँपालिकाका ६ वटै वडाका जनप्रतिनिधिहरूलाई पदभार ग्रहण गराएका थिए ।

अध्यक्ष मण्डलले गाउँपालिकाको सडकमा धुलो र हिलो मुत्त बनाउने घोषणा गरेका छन । पदभार ग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष मण्डलले पंजिकरण शाखाबाट प्रदान गरिने जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाइँसराइ निशुल्क सेवा दिने घोषणा सहित एम्बुलेन्स खरिद गर्ने बताएका छन ।
यस गाउँपालिकामा नेकपा (एमाले) बाट पालिका अध्यक्षमा मण्डल र उपाध्यक्षमा जसपाकी मण्डल निर्वाचित भएका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page