सप्तरी, २६ जेठ । सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
आज दिउँसो परेको चट्याङबाट बोदेबर्साइन ३ का ५५ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।
गाईवस्तु चराउन गएको बेला चट्याङ लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु
२६ जेष्ठ २०७९, बिहीबार १६:४४
2,000 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
कलाकार • मनोरन्जन • संगीत • समाचार
रुपनगरमा प्रथम मिनि महोत्सव २०८३ सुरु, चर्चित कलाकारको प्रस्तुतिले थपिनेछ मनोरञ्जन
२६ आश्विन २०८३, सोमबार १६:३७
अर्थतन्त्र • समाचार
रुपनगरमा खुल्यो सुविधा सम्पन्न ‘नाइस नेपाली रेस्टुरेन्ट’, स्थानीयमा बढ्यो उत्साह
२३ आश्विन २०८३, शुक्रबार १९:४५
Recent Posts
- सप्तरी प्रहरीद्वारा ४४ प्याकेट प्रतिबन्धित पटाका बरामद
- उदयपुरमा ९४० किलोभन्दा बढी गाँजासहित बोलेरो नियन्त्रणमा
- रुपनगरमा प्रथम मिनि महोत्सव २०८३ सुरु, चर्चित कलाकारको प्रस्तुतिले थपिनेछ मनोरञ्जन
- बसको ढोकाबाट खसेर प्यूठानमा १० वर्षीय बालकको मृत्यु
- सोह्र श्राद्ध आज समापन हुँदै, मातामह श्राद्ध आइतबार
- पारिवारिक झगडामा कुटपिट हुँदा ३ महिने शिशुको मृत्यु, चार पक्राउ
- ४ करोड बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी दिपक चन्द्र न्यौपाने पक्राउ










Add Comment