बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

बन्चरो प्रहार गरी भाइको हत्या गर्ने दाजु पक्राउ

सुनसरी, २९ जेठ । सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका ४ स्थितमा बन्चरो प्रहार गरी भाइको हत्या गर्ने दाजुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० वर्षीय देवराज धामी रहेका छन ।
आइतवार बिहान देवराजले आफ्नै भाई १८ वर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते देव कुमारलाई घर परिवारका मानिसले तत्कालै उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बन्चरो प्रहार गरी भाइको हत्या गर्ने देबराजको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page