सोमबार, २४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, २४ कात्तिक २०८३
कोशी प्रदेश

बिराटनगरबाट सिटीमा लोड गरि लैजादै गरेको ६१ किलोग्राम गाँजा बरामद

बिराटनगर, श्रावण १८ गते । मोरङ प्रहरीले बिराटनगरबाट लागुऔषध ६१ किलो गाँजा बरामद गरेको छ ।
प्रहरीले बुधबार दिउँसो सिटी सफारीमा लोड गरि लैजादै गरेको अवस्थामा बिराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट लागुऔषध गाँजा बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को २ ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडी सिटी चालक फरार भएका छन् ।
फरार रहेका सिटी चालकको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । गाँजा र सफारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेपालबाट गाँजा भारततर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page