शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले टुङ्ग्यायो १३ समानुपातिक सांसद [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुंगो लगाएको छ।
पार्टीको केन्द्रीय समिति बैठकले १३ जनाको नाम टुंगो लगाएको हो।
१ डा ढाकाकुमार श्रेष्ठ (आदिवासी पुरूष)
२ डोलप्रसाद अर्याल (खस आर्य पुरूष)
३ असिम साह (मुस्लिम पुरुष)
४ मनिष झा (मधेसी पुरूष)
५ इन्दिरा राना मगर (आदिवासी महिला)
६ सुमना श्रेष्ठ (आदिवासी महिला)
७ अशोककुमार चौधरी (थारु पुरुष)
८ तपेश्वर यादव (मधेशी पुरुष)
९ डा चन्दा कार्की (खस आर्य महिला)
१० निशा डाँगी (खस आर्य महिला)
११ सन्तोष परियार (दलित पुरुष)
१२ कल्पना रोक्का (दलित महिला)
१३ विनिता कठायत (पिछडिएको क्षेत्र महिला)

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page