अन्तराष्ट्रिय खेलकुद

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले जिते गोल्डेन बल

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् । उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।
मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए ।
अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page