अन्तराष्ट्रिय खेलकुद

सर्वाधिक ८ गोल गर्दै एम्बाप्पेले जिते ‘गोल्डेन बुट’

विश्वकप २०२२ मा फ्रान्सका किलियन एम्बाप्पेले ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्। एम्बाप्पेले विश्वकपमा सर्वाधिक ८ गोल गर्दै सो उपाधि जितेका हुन्। उनीसँगै प्रतिस्पर्धामा रहेको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी ६ गोलसहित दोस्रो स्थानमा रहेका छन्।
एम्बाप्पेले फाइनलमा ह्याट्रिक गर्दै सो उपाधि जितेका हुन्।

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page