आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
राजनीति

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन ।
आइतबार जनमतको पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको नेतामा डा. राउतलाई सर्वसहमतिबाट चयन गरिएको हो ।
दलको उपनेता र प्रमुख सचेतक भने चयन हुन बाँकी छ । त्यसको लागि बैठक बसेको थियो ।
जनमतले प्रत्यक्षमा १ र समानुपातिक तर्फ ५ गरी ६ सिट जितेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page