राजनीति

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन ।
आइतबार जनमतको पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको नेतामा डा. राउतलाई सर्वसहमतिबाट चयन गरिएको हो ।
दलको उपनेता र प्रमुख सचेतक भने चयन हुन बाँकी छ । त्यसको लागि बैठक बसेको थियो ।
जनमतले प्रत्यक्षमा १ र समानुपातिक तर्फ ५ गरी ६ सिट जितेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page