बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

झापा, पुष २८ गते । झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका १ स्थितबाट बुधवार बेलुका मेचीनगर नगरपालिका १ का ३० वर्षीय शक्ति प्रधान र २२ वर्षीय सिदार्थ तामाङलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी गस्ति टोलीले पक्राउ गरेको हो ।
संकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्दा साथबाट १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page