शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
कोशी प्रदेश

अर्जुनधाराबाट ११ ग्राम ब्राउनसुगर सहित २ जना पक्राउ

झापा, ३० पुस । झापाको अर्जुनधाराबाट प्रहरीले ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
शुक्रवार बेलुका झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्द चौक स्थितबाट मेचिनगर नगरपालिका वडा नं. ७ का २६ वर्षीय विकाश राजवँशी र २४ वर्षीय निर्मल भुजेल लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन्।
प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ११ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनाको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page