शिक्षा

एसईई परीक्षा चैत १७ देखि सुरु हुने (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ।
बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा चैत १७ मा सुरु हुने छ भने चैत २९ गते सकिनेछ।

तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीकोको परीक्षा हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ ।
हेर्नुहोस् तालिका

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page