बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेको सरुवा, नरेन्द्र कुमार कार्की आउँदै

राजविराज, २० माघ ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अविनारायण काफ्लेको सरुवा भएको छ । उहाँको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रामशाहपथमा सरुवा भएको हो ।
काफ्लेको ठाउँमा नरेन्द्र कुमार कार्की नयाँ एसपी भएर सप्तरी आउन लाग्नु भएको छ । उहाँ प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा धरानबाट सरुवा भएर यहाँ आउन लाग्नु भएको हो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page