बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

बिराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

बिराटनगर, फाल्गुन ७ गते । बिराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका २ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका १ का सौगात थापा रहेका छन् ।
गत माघ २५ गते इटहरी उपमहानगरपालिका २ स्थितमा बिक्रम खडकाको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट उनीहरुले चोरी गरेका थिए ।
खोज तलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई बिराटनगर–११ स्थितबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनाको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page