बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

उदयपुरमा बिजुलीको पोलमा चढी काम गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो त्रियुगा नगरपालिकाको सडक लाईन बत्तीमा कार्यरत ४० बर्षीय युबराज राईको करेन्ट लागेर मृत्यु भएको हो ।
बिजुलीको पोलमा चढी काम गर्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाईते भएका राईलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page