मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
मधेस प्रदेश

जानकी मन्दिरको विवाह मण्डपमा अश्लील टिकटक बनाउने युवक पक्राउ, युवतीको खोजी जारी

सप्तरी । जनकपुरको जानकी मन्दिरको विवाह मण्डपमा अश्लील टिकटक बनाउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ का १८ वर्षीय अनिरूद्र यादव रहेका छन ।
यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका थिए। उक्त भिडियो भाइरल भएपछि चौतर्फि विरोध भएको थियो।
भिडियोमा देखिएकी युवती र भिडियो खिच्ने व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page