बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा विनयकुमार कर्ण

कञ्चनरुप, १७ श्रावण । नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा विनयकुमार लाल कर्ण निर्वाचित भएका छन । बुधबार सम्पन्न युनियनको सातौं अधिवेशनले उनलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस्तै उपाध्यक्षमा नवीन कुमार गुप्ता, ललिता साह, सचिवमा रमानन्द देव, सह सचिवमा परिष कर्ण र कोषाध्यक्षमा रामनारायण यादव चयन भएका छन् ।
सदस्यहरुमा रंजित चौधरी, दिपेश जोशी, राजकुमार साह, निरज मण्डल, अरुण कुमार यादव, महेश्वर भारती र लोकेन्द्र यादव रहेका छ्न् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page