बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सांसद डा. सुनिल शर्मा रिहा, थुनामा नराखी अनुसन्धान गर्न आदेश

काठमाडौं । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्मा रिहा भएका छन ।
जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएसँगै शर्मा शुक्रबार साझ रिहा भएका हुन ।
सांसद शर्मा सहित ६ जनालाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत लगेको थियो । अदालतले सांसद शर्मालाई थुनामा नराखिकन अनुसन्धान गर्न आदेश दिएपछि अदालतको आदेश बमोजिम शर्मालाई रिहाइ गरिएको जानाइएको छ ।
सोही अभियोगमा पक्राउ परेका अन्य आरोपीहरुलाई भने हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page