बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

रुटिन अफ नेपाल बन्द (RONB) बन्द

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा चर्चित सञ्चार माध्यम रुटिन अफ नेपाल बन्द (आरओएनबी) बन्द भएको छ ।
सोमबार फेसबुकमा एक स्टाटस लेख्दै आरओएनबीका सञ्चालक भिक्टर पौडेलले आरओएनबी पेज बन्द गरेको घोषणा गरेका हुन् ।
पौडेलले पेजलाई अनपब्लिस गरेको स्क्रिनसट आफ्नो फेसबुकमा राख्दै आरओएनबी बन्द गरेको घोषणा गरेका हुन् ।
‘अब अट्याक गर्नुपर्दैन । स्वार्थले खोलेको थिएन । त्यही भएर बाल छैन । बाँकी कुरा पछि गरौंला । भिक्टरले लेखेका छन्।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page