अर्थतन्त्र

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो

कञ्चनरुप । नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ ।
नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page