समाचार समाज

दाङमा भिरबाट लडेर १८ वर्षीया करिष्माको मृत्यु

दाङ, १५ चैत । दाङमा भिरबाट लडेर बुधबार बिहान एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीया करिष्मा घर्ती रहेकी छन् ।
घर नजिकैको मलई खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा भिरबाटट तल खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

   

You cannot copy content of this page