बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाज

अत्याधिक गर्मी भएपछि मानिसहरुलाई हिडडुल गर्न समस्या

कञ्चनरुप , ६ भदौ । केही दिनदेखि चर्को घाम लाग्नाले अत्याधिक गर्मी भएपछि मानिसहरुलाइ हिडडुल गर्न समस्या हुन थालेको छ ।
भदौ महिना शुरु भए संगै चर्को घामका कारण मानिसहरुको भिड कम हुन थालेको छ ।
चोक चौताराहरुमा समेत बस्न नसेर घर भित्र पंखा खोलेर बस्न थालेका छ्न ।
चर्को घाम र गर्मीले गर्दा घर बाहिर निश्कनलाइ गार्हो हुने गरेको गोमा कोइराला बताउँछिन ।
साउन महिनामा त घर अगाडिको चौतारामा सितल तापेर बस्थेउ तर भदौ लागेपछि चौतारामा समेत घामको रापले बस्न नसकेर घर भित्र पंखा खोलेर बस्न थालेको टेककुमारी रेग्मी बताउछिन ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page