समाचार पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचीसहित) KR News Admin ३० भदौ २०८१, आइतबार २२:४२ १ मिनेट पढाइ विज्ञापन · 760 × 180760 × 180विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333 कञ्चनरूप । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । विज्ञापन