समाचार

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च , पानीको वहाव ६ लाख ६१ हजार क्युसेक पुग्यो

कञ्चनरूप, १३ असोज । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च मापन गरिएको छ। यसअघि कोशी ब्यारेजमा सन् १९६८ अक्टोबर ५ तारिखका दिन ७ लाख ८८ हजार २ सय क्युसेक वहाव मापन गरिएको थियो।

आज बिहान ७ बजेको मापन अनुसार कोशी ब्यारेजमा पानीको वहाव ६ लाख ६१ हजार ५ क्युसेक रहेको छ। यसअघि ३ बजेको मापनमा पानीको बहाव ६ लाख ४३ हजार ५४० क्युसेक थियो।

   

You cannot copy content of this page