बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च , पानीको वहाव ६ लाख ६१ हजार क्युसेक पुग्यो

कञ्चनरूप, १३ असोज । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च मापन गरिएको छ। यसअघि कोशी ब्यारेजमा सन् १९६८ अक्टोबर ५ तारिखका दिन ७ लाख ८८ हजार २ सय क्युसेक वहाव मापन गरिएको थियो।

आज बिहान ७ बजेको मापन अनुसार कोशी ब्यारेजमा पानीको वहाव ६ लाख ६१ हजार ५ क्युसेक रहेको छ। यसअघि ३ बजेको मापनमा पानीको बहाव ६ लाख ४३ हजार ५४० क्युसेक थियो।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page