बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीको राजगढमा पहिचान नखुलेको एक बृद्वको शव फेला

राजविराज, १७ कात्तिक । सप्तरीमा पहिचान नखुलेको एक बृद्वको शव फेला परेको छ ।

राजगढ गाउँपालिका वडा नम्बर ४ जमुवा चौकमा नाम थर वतन नखुलेको तराई मुलको(तराई वासी)जस्तो देखिने अन्दाजी वर्ष ७०/७५ को पुरुष शुक्रबार मृत फेला परेका हुन् ।
बेवारिसे अवस्था भेटिएको उनको सनाख्त हुन सकेको छैन ।

मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page