बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

पेट्रोल र डिजलको मूल्य बढ्यो

सप्तरी । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ ।

निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो । 

हवाई इन्धन भने आन्तरिकतर्फ २ रुपैयाँ प्रतिलिटर र अन्तरराष्ट्रियतर्फ प्रतिकिलाेलिटर १५ रुपैयाँ मूल्य घटाइएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page