बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

प्याब्सन सप्तरीको अध्यक्षमा उग्रकान्त झा चयन 

कञ्चनरूप, ३ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन ) सप्तरीको १६ औं अधिवेशनले उग्रकान्त झाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।  
गठित समितिको वरिष्ठ उपाध्यक्षमा देबकान्त चौधरी, उपाध्यक्षमा अरबेन्द्र कुमार यादब ,सचिवमा सञ्जय शर्मा , सह सचिवमा हरेराम साह, कोषाअध्यक्ष दीपेन्द्र प्रसाद यादब, सह कोषाध्यक्षमा मदन चौधरी चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा किशोर ठाकुर,सञ्जय खड्गा,छिरिङ शेर्पा,रामकुमार मण्डल,भारत विष्ट,शुसिला देवी, सुलोचना चौधरी,उमाकान्त चौधरी,लाल कुमार यादव ,रसिला कुमारी चौधरी,दीपेन्द्र कुशीयौत,देवनाथ चौधरी, रिना कुमारी यादव,त्रिभुवन चौधरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक देवानन्द चौधरीले जानकारी दिनुभयो  ।
अधिवेशन प्याब्सन सप्तरीका अध्यक्ष अरुण देवको अध्यक्षता तथा  संघीय सांसद दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा राजविराजमा बुधबार सम्पन्न भएको थियो । 

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page