काठमाडौं । प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न छैटौं अधिवेशनले शर्माको नेतृत्वमा १७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । यस्तै, उपाध्यक्षमा प्रविण रिजाल, शुभद्रा धिताल, सचिवमा श्रीकृष्ण ढकाल, सह-सचिवमा उत्सव बजगाई, राजु नापित तथा कोषाध्यक्षमा कमल पन्थी चयन भएका छन् । यसैगरि सदस्यमा रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, राम कुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरि प्रसाल सिग्देल, श्रीकृष्ण बस्नेत, सुजन मैनाली निर्वाचित भए ।
प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन
२३ माघ २०८१, बुधबार २२:५४
65 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
२ आश्विन २०८३, शुक्रबार १६:२०
कोशी प्रदेश • समाचार • समाज
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु
२८ भाद्र २०८३, आईतवार १८:५६
Recent Posts
- कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
- सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
- डिल्लीबजारका नापी अधिकृत ९ लाख घुस रकमसहित पक्राउ
- राजविराजमा कृष्ण जन्माष्टमीको दिन सुनको सिक्री चोरी गर्ने एक पक्राउ
- मोटरसाइकलको ठक्करबाट तीन पैदलयात्रीसहित चार जना घाइते
- भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १४० कार्टुन कुखुराका चल्ला बरामद
- चट्याङ लागेर सप्तरीमा बुवा–छोरीको मृत्यु












