समाचार पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि KR News Admin १६ असार २०८२, सोमबार २२:३७ १ मिनेट पढाइ विज्ञापन · 760 × 180760 × 180विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333 काठमाडौं । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाएको हो । विज्ञापन